नेपाल अब दुई ढुंगाबीचको तरुल मात्र होइन, दुई छिमेकी जोड्ने गतिशील पुल बन्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परम्परागत भू–राजनीतिक परिचय परिवर्तन गर्दै मुलुकलाई दुई ठूला अर्थतन्त्रबीचको ‘गतिशील र विश्वसनीय पुल’का रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
