जनैपूर्णिमाका लागि बजारमा सजिँदै जनै (तस्विरहरू)
काठमाडौँ । आगामी भदौ १२ गते परेको जनैपूर्णिमालाई लक्षित गर्दै बजारमा जनै बिक्रीका लागि राखिएका छन्। जनैपूर्णिमाका लागि विभिन्न आकार र प्रकारका जनै पसलमा सजाएर राखिएको देखिन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
