पहिरोले उजाडिएको जाजरकोटको रिसाङमा व्यस्त प्राविधिक टोली
कुलबहादुर शाहीजाजरकोट, भदौ ५ गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट भूगर्भविद्सहित आठ सदस्यीय प्राविधिक टोली जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा पुगेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
