नारायणीमा माछा मार्न गएका बोटे एक सातादेखि बेपत्ता
बोमलाल गिरीनवलपुर, भदौ ५ गते । माछा मार्ने क्रममा नारायणी नदीमा डुबेर बेपत्ता भएका धनबहादुर बोटे सात दिन बितिसक्दा पनि फेला पर्न सकेका छैनन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
