SHARE
गोरखापत्र · शुक्रबार​ ५ भौ २०८३ ०९:५३ AM · 1 मिनेट पढाइ

हुडीफाँट आधारभूत अस्पतालमा शल्यक्रियासहित स्वास्थ्य सेवा सुरु

गुणबहादुर रोकासुलीकोट, भदौ ५ गते । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–४ हुडीफाँटमा सञ्चालनमा आएको हुडीफाँट आधारभूत अस्पतालमा शल्यक्रियासहित स्वास्थ्य सेवा सुरु भएको छ।