जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ जना घाइते
काठमाडौं । जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । नलगार्ड–७ दाने पिपलमा बिहीबार बेलुका साढे ६ बजेतिर नलगाडलु १ च ८२२७ नम्बरको यात्रुबाहक जिप अनियन्त्रित भइ सडकबाट खसेर दुर्घटना भएको हो ।
