SHARE
गोरखापत्र · शुक्रबार​ ५ भौ २०८३ ०८:२३ AM · 1 मिनेट पढाइ

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

काठमाडौँ, भदौ ५ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।