कर्णाली नदीमा पौडी खेल्ने क्रममा दुई बालबालिका बेपत्ता
राजन रावतहुम्ला, भदौ ५ गते । खार्पुनाथ गाउँपालिका–१ सुनाखाडामा कर्णाली नदीमा पौडी खेल्ने क्रममा दुई बालबालिका नदीले बगाउँदा बेपत्ता भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
