तनहुँ जलविद्युत्को प्रगति अठहत्तर प्रतिशत
तनहुँ समाचारदातातनहुँ, भदौ ५ गते । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको समग्र भौतिक निर्माण प्रगति ७८ प्रतिशत पुगेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
