खाद्यवस्तु निर्यात गर्न पाँच सय नमुना परीक्षण
गोरखापत्र समाचारदाता काठमाडौँ, भदौ ५ गते । सरकारले नेपालबाट खाद्यवस्तु निर्यात गर्ने प्रक्रियालाई व्यवस्थित बनाउन ५०६ वटा नमुनाको गुणस्तर परीक्षण गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
