SHARE
गोरखापत्र · शुक्रबार​ ५ भौ २०८३ ०७:२४ AM · 1 मिनेट पढाइ

वर्षाले विभिन्न सडक अवरुद्ध

काठमाडौँ, भदौ ५ गते । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ ।