गाउँमै एआई परीक्षण, १८० क्षयरोगी पहिचान
अमरराज नहर्कीतनहुँ, भदौ ५ गते । तनहुँमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधियुक्त एक्स–रे मेसिनको प्रयोगले क्षयरोगका बिरामी पहिचानमा ठुलो सफलता मिलेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
