SHARE
गोरखापत्र · शुक्रबार​ ५ भौ २०८३ ०७:४१ AM · 1 मिनेट पढाइ

गैँडाछाप सिमेन्टको बिक्री सुरु

गाईघाट समाचारदातागाईघाट, भदौ ५ गते । लामो समयदेखि बोरा अभावमा भकारीमै थन्किँदै आएको उदयपुर सिमेन्ट उद्योगले ‘गैँडा छाप’ सिमेन्ट बिक्री सुरु गरेको छ ।