SHARE
गोरखापत्र · शुक्रबार​ ५ भौ २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

अन्तर्राष्ट्रिय ब्रान्डमा जोडिँदै सिराइचुली होटेल

नारायणगढ समाचारदातानारायणगढ, भदौ ५ गते । चितवनको भरतपुरमा सञ्चालनमा रहेको चारतारे होटेल सिराइचुली अन्तर्राष्ट्रिय होटेल ब्रान्ड ‘बेस्ट वेस्टर्न’ सँग आबद्ध भएको छ ।