SHARE
लोक पथ · शुक्रबार​ ५ भौ २०८३ ०१:२४ AM · 1 मिनेट पढाइ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज वनस्थलीस्थित केन्द्रीय कार्यालय घन्टीघरमा बस्दैछ ।