जाजरकोट जिप दुर्घटनाः एकको मृत्यु
कुलबहादुर शाहीजाजरकोट, ५ भदौ । जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
