SHARE
गोरखापत्र · शुक्रबार​ ५ भौ २०८३ ०५:४३ AM · 1 मिनेट पढाइ

सार्वजनिक सेवामा गुणात्मक परिवर्तन

काठमाडौँ, भदौ ५ गते । सेवा प्रवाह गर्ने क्रममा भएका कानुुनी र व्यावहारिक झन्झट हटाउँदै लगिएपछि सार्वजनिक सेवा प्रवाहमा गुणात्मक परिवर्तन आउन थालेको छ ।