SHARE
गोरखापत्र · बिहीबार ४ भौ २०८३ ११:३३ PM · 1 मिनेट पढाइ

स्मार्ट स्ट्रिटलाइटले झिलीमिली ललितपुर सडक (फोटोफिचर)

ललितपुर, भदौ ४ गते । ललितपुरको बालकुमारीदेखि बल्खु सडक खण्डमा स्मार्ट सडकबत्ती जडान गरिएको छ।