SHARE
लोक पथ · बिहीबार ४ भौ २०८३ ०२:३५ PM · 1 मिनेट पढाइ

दुई लाख रुपैयाँ घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको गौरीगंगा नगरपालिका–४ बाट दुई लाख रुपैयाँघुससहित विद्यालय व्यवस्थापन समितिका सदस्यलाई पक्राउ गरेको छ ।