पौडी खेल्ने क्रममा कर्णाली नदीमा डुबेर दुई जना बेपत्ता
हुम्ला । पौडी खेल्ने क्रममा कर्णाली नदीमा दुई जना बेपत्ता भएका छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ सुनाखाडास्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा आज दुईजना बालबालिका बेपत्ता भएका हुन् ।
