SHARE
गोरखापत्र · बिहीबार ४ भौ २०८३ ०६:०२ PM · 1 मिनेट पढाइ

चौथो ताप्लेजुङ गोल्डकपः पर्यटकीय क्षेत्रबाट खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । यहाँ सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ ।