SHARE
गोरखापत्र · बिहीबार ४ भौ २०८३ ०६:२५ PM · 1 मिनेट पढाइ

डेपुटी गर्भनर रावलद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ, भदौ ४ गते । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर दीर्घबहादुर रावलले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।