SHARE
गोरखापत्र · बिहीबार ४ भौ २०८३ ०६:३६ PM · 1 मिनेट पढाइ

भारत र जापानबिच रक्षा सम्बन्ध थप सुदृढ बनाउने सहमति

नयाँ दिल्ली, भदौ ४ गते । भारत र जापानबिच समुद्री सहयोगसहित सुरक्षा सम्बन्ध सुदृढ बनाउने बिषयमा सहमति भएको छ ।