दुई लाख घुससहित समितिका सदस्य पक्राउ
निराजन परियार चौमाला (कैलाली), भदौ ४ गते । कैलालीमा दुई लाख घुस रकमसहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ परेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
