SHARE
गोरखापत्र · बिहीबार ४ भौ २०८३ ०५:१० PM · 1 मिनेट पढाइ

अस्ट्रेलियामा बेरोजगारी बढ्यो

क्यानबेरा, भदौ ४ गते । अस्ट्रेलियामा बेरोजगारी दर जुलाईमा बढेर ४.५ प्रतिशत पुगेको छ ।