लुकीछिपी भारतबाट महँगोमा मल ल्याउन कृषक बाध्य
अविनाश चौधरी धनगढी, भदौ ४ गते । मल अभाव खेपिरहेका कैलालीका किसान केही उपाय नलागेपछि लुकीछिपी भारतबाट चर्को मूल्य तिरेर रासायनिक मल ल्याउन बाध्य भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
