SHARE
गोरखापत्र · बिहीबार ४ भौ २०८३ ०५:४९ PM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

काठमाडौँ, भदौ ४ गते । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए.मोनैखिरले शिष्टाचार भेट गर्नुभएको छ ।