प्रोटोन ई.मास ५ को नयाँ टिभिसी ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक
काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले प्रोटोन ई.मास ५ को नयाँ टिभिसी फिल्म ‘रिडिफाइन योर एभ्रिडे’ सार्वजनिक गरेको छ । कम्पनीले यो अभियानमार्फत प्रोटोन ई.मास ५ लाई केवल विद्युतीय गाडीका रूपमा नभई दैनिक जीवनलाई सहज बनाउने एसयूभीका रूपमा प्रस्तुत गरेको जनाएको छ ।
