वासुदेवको भेलले खोस्यो दुई छोरी, एक अझै बेपत्ता
बसन्त भण्डारी हेटौँडा, भदौ ४ गते । गत मङ्गलबार साँझ पर्नै लागेको थियो । निर्मल माध्यमिक विद्यालय बस्तीपुरबाट छुट्टी भएपछि चार बालिका घर फर्कंदै थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
