हेलिकप्टरमार्फत सुत्केरी हुन नसकेकी महिलाको उद्धार
प्रेमराज सिम्खडाकालीकोट, भदौ ४ गते । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका –७ कीर्तिपुरकी बिनिता प्याकुरेल सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
