SHARE
गोरखापत्र · बिहीबार ४ भौ २०८३ ०४:२६ PM · 1 मिनेट पढाइ

गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै

काठमाडौँ, भदौ ४ गते । नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्षमा सीमित गरिने भएको छ ।