कृषि क्षेत्रको विकासका लागि बजेट तर्जुमा
ठाकुरप्रसाद आचार्य म्याग्दी,भदौं ४ गते । चालु आर्थिक वर्षमा म्याग्दीमा कृषि क्षेत्रको विकासका लागि चार करोड ७८ लाख रुपियाँ बजेट तर्जुमा गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
