SHARE
गोरखापत्र · बिहीबार ४ भौ २०८३ ०४:४५ PM · 1 मिनेट पढाइ

राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौँ, भदौ ४ गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत भिरोनिका लरेन्जोले आज राष्ट्रपति भवनमा बिदाइ भेट गर्नुभएको छ ।