SHARE
गोरखापत्र · बिहीबार ४ भौ २०८३ ०४:५९ PM · 1 मिनेट पढाइ

ग्यास अभाव भएसँगै बढ्यो दाउराको माग

शेरबहादर सार्की बाजुरा, भदौ ४ गते । बजारमा ग्यास अभाव भएसँगै बाजुराका महिलाहरु दाउराको खोजी गर्न थालेका छन् ।