SHARE
गोरखापत्र · बिहीबार ४ भौ २०८३ ०३:१७ PM · 1 मिनेट पढाइ

ढुङ्गा खसेर घाईते भएका कामदारको उपचारका क्रममा मृत्यु

हुम्ला समाचारदाताहुम्ला, भदौ ४ गते । सडक निर्माणको क्रममा ढुङ्गा खसेर टाउकोमा लाग्दा घाइते भएका ४८ वर्षीय हिर बुढाको उपचारका क्रममा मृत्यु भएको छ ।