SHARE
गोरखापत्र · बिहीबार ४ भौ २०८३ ०३:३३ PM · 1 मिनेट पढाइ

इरानमा विदेशी नागरिकलाई मृत्युदण्ड

तेहरान, भदौ ४ गते । इरानले जनवरीमा भएको सरकार विरोधी प्रदर्शनका क्रममा चार प्रहरी अधिकारीको हत्या गरेको अभियोगमा एक विदेशी नागरिकलाई बिहीबार मृत्युदण्ड दिएको छ ।