SHARE
गोरखापत्र · बिहीबार ४ भौ २०८३ ०३:४५ PM · 1 मिनेट पढाइ

एभरग्रान्डे संस्थापकलाई आजीवन कारावास

बेइजिङ, भदौ ४ गते । चीनको एक अदालतले रियल स्टेट व्यवसायी एभरग्रान्डे समूहका संस्थापक जु जियाइनलाई ठूलो वित्तीय धोखाधडीसहितका अपराधमा आजीवन कारावासको सजाय सुनाएको छ ।