SHARE
गोरखापत्र · बिहीबार ४ भौ २०८३ ०२:२५ PM · 1 मिनेट पढाइ

अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन, भदौ ४ गते । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलो पटक ४०० खर्ब अमेरिकी डलर नाघेको छ ।