नारेश्वर तालमा पानी जम्मा हुन सुरु
दमौली (तनहुँ), भदौ ४ गते । नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको ताल उत्खनन गरी पानी जम्मा गर्न थालिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
