रिडी-भेँडुवा र रिडी-खज्र्याङ सडकखण्डका प्रभावितलाई क्षतिपूर्ति वितरण
गुल्मी, भदौ ४ गते । मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी-भेँडुवा र रिडी-खज्र्याङ सडकखण्डका प्रभावित घरधनीले क्षतिपूर्तिबापतको रकम प्राप्त गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
