जीर्ण विद्यालय भवनमा पठनपाठन प्रभावित
नौरते नेपालीसिँजा (जुम्ला), भदौ ४ गते । तिला गाउँपालिका–६ सुुँडि गाउँमा रहेको देव लक्ष्मी आधारभुत विद्यालयको भवन जीर्ण भएपछि पठनपाठन प्रभावित भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
