SHARE
गोरखापत्र · बिहीबार ४ भौ २०८३ ०१:३१ PM · 1 मिनेट पढाइ

विदेशको मोह त्यागेर अकबरे खुर्सानी खेतीमा

प्रनिश गिरीकुश्मा, पर्वत भदौं ४ गते । पर्वतको ठाँटी गाउँका धेरैजना वैदेशिक रोजगारीका लागि विदेश जाँदा युवा भुषाललाई पनि विदेश जान मन आएको थियो ।