SHARE
गोरखापत्र · बिहीबार ४ भौ २०८३ ०१:३२ PM · 1 मिनेट पढाइ

गौमुल दश शय्याको अस्पताल : भवनसहित उपकरण छ, सेवा गर्ने चिकित्सक छैन

बाजुरा, भदौ ४ गते । यहाँको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ ।