SHARE
गोरखापत्र · बिहीबार ४ भौ २०८३ १२:१४ PM · 1 मिनेट पढाइ

ह्यारी-मेघन बेलायत फर्कने

लन्डन, भदौ ४ गते । राजपरिवारको आधिकारिक जिम्मेवारी त्यागेको छ वर्षपछि बेलायती राजकुमार ह्यारी र उहाँकी पत्नी मेघन मार्कल आफ्ना दुई सन्तानसहित बेलायत फर्किने तयारीमा हुनुहुन्छ ।