हिले र पाख्रीबासमा खाना पकाउने ग्यासको अनुगमन
सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), भदौ ४ गते । धनकुटाको हिले र पाख्रीबास बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि ग्यास डिलर तथा बिक्री केन्द्रमा अनुगमन गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
