SHARE
गोरखापत्र · बिहीबार ४ भौ २०८३ १२:४५ PM · 1 मिनेट पढाइ

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

साहारा लिम्बूफुङलिङ, भदौ ४ गते। अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको खेल तालिका जिल्लाका पर्यटकीय स्थलबाट सार्वजनिक गरिएको छ।