ट्रक दुर्घटना हुँदा चालकले हामफालेर ज्यान जोगाए
राममणि दाहालमकवानपुर, भदौ ४ गते । कान्ति लोकपथअन्तर्गत मकवानपुरको मकवानपुरगढी गाउँपालिका–१, लेनडाँडाको घुम्तीमा ट्रक दुर्घटना हुँदा चालकले हामफालेर ज्यान जोगाएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
