जिल्ला अस्पताल सल्यानमा सल्यक्रिया सेवा पुनः सुरु
शंकर केसी,शारदा (सल्यान), भदौ ४ गते । विशेषज्ञ चिकित्सकको अभावका कारण गत असार २७ देखि ठप्प रहेको जिल्ला अस्पताल सल्यानको सल्यक्रिया सेवा पुनः सञ्चालनमा आएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
