SHARE
गोरखापत्र · बिहीबार ४ भौ २०८३ १०:३० AM · 1 मिनेट पढाइ

हिमालबारे क्युआर कोडमार्फत जानकारी

बेनी समाचारदाता बेनी, भदौ ४ गते । हिमालको आधार शिविर तथा पदमार्गबारे पर्यटकलाई सूचना तथा आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्यले क्युआर कोड सञ्चालनमा ल्याइएको छ ।