SHARE
गोरखापत्र · बिहीबार ४ भौ २०८३ १०:४३ AM · 1 मिनेट पढाइ

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

राजकुमार भट्टराईखोटाङ, भदौ ४ गते । खोटाङको सदरमुकाम दिक्तेलस्थित हस्पिटल चोकमा रहेको सार्वजनिक चौतारो गायब भएको छ।